न्युजिल्यान्डले गुमायो पहिलो विकेट (भिडियो)


न्युजिल्यान्डले आक्रामक ब्याटिङ गरिरहेका आफ्ना प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिललाई ६ ओभर भित्रै गुमाएको छ। ५ चौका प्रहार गरेर खेलिरहेका गुप्टिल जस हेजलउडको बलमा ग्लेन म्याक्सवेललाई प्वाइन्टमा क्याच थमाएर आउट भए। उनले २२ बलमा २६ रन बनाए।

उनी आउट हुँदा न्युजिल्यान्डले ४० रन बनाएको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.