सकिब अल हसन १० रनमा आउट


आइसिसीको एकदिवसीय वरियतामा उत्कृष्ट अलराउन्डरको शीर्ष स्थानमा रहेका सकिब अल हसन १० रन मात्र बनाएर आउट भएका छन्। तमिम इक्बाल १ सय २८ रनमा आउट भएपछि क्रिज प्रवेश गरेका सकिब ८ बलमा २ चौका लगाउदै १० रन बनाएपछि जाक बलको बलिङमा लङ अनमा बेन स्टोकद्धारा समातिएका थिए।

सकिब आउट हुँदा बंगलादेशले ४७ ओभरमा २ सय ७७ रन बनाइसकेको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.