प्लुङ्केटले लगातार २ बलमा २ विकेट लिए, तमिम र रहिम आउट


प्लुङ्केटको लगातार दुई बलमा बंगलादेशले तमिम इक्बाल र मुस्फिकर रहिम दुवैलाई गुमाएको छ। ४४ ओभरको २ बलमा पहिले तमिम आउट भए। तेस्रो बलमा रहिम आउट भए।

तमिम १ सय ४२ बलमा १ सय २८ रन बनाउदै क्याच आउट भए। उनले ३ छक्का र १२ चौका प्रहार गरे। रहिम ७२ बलमा ७९ रन बनाएर आउट भए। उनले ८ चौका प्रहार गरेका थिए। बंगलादेशले ४५ ओभरमा ४ विकेट गुमाउदै २ सय ६२ रन बनाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.