भारतको फेरि छैठौं विकेट गुम्यो


पाकिस्तानले दिएको ३३९ रनको बिशाल लक्ष्य पछ्याएको भारतले खराब प्रदर्शन गरेको छ। ५५ रन पुगेको अवस्थामा आफ्ना महत्वपूर्ण ५ विकेट गुमाएको भारतले ७२ रन पुगेलगतत् अर्को विकेट गुमाएको छ।

महेन्द्र सिह धोनीको ठाउँमा आएका केदार जाधवले १३ बल खेल्दै ९ रन बनाएर आउट भए।

यसअघि भातका लागि युवराज सिंह २२ रन बनाएर आउट भए भने महेन्द्र सिह धोनी ४ रनमा पवेलियन फर्किए।

यो सँगै १८ ओभरको समाप्तीमा भारत ६ विकेट गुमाएर ८० रनमा खेलिरहेको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.