रोहित शर्मा शून्यमा, कोहली ५ रनमा आउट (भिडियो)


पाकिस्तानले दिएको ३३९ रनको बिशाल लक्ष्य पछ्याएको भारतले पहिलो २ ओभरमै २ महत्वपूर्ण विकेट गुमाएको छ। ओपनर रोहित शर्मालाई शून्यमा गुमाएको भारतले कप्तान विराट कोहलीलाई ५ रनमा गुमायो। २.४ ओभरको समाप्तिमा भारत २ विकेट गुमाएर ६ रनमा खेलिरहेको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.