भारतलाई तेस्रो सफलता, इकवाल ७० रनमा आउट


आइसिसि च्याम्पियनसिप ट्रफीको दोस्रो सेमिफाइनलमा बंगालदेशले भारतविरूद्ध आफ्नो तेस्रो विकेटका रूपमा तामिम इवकाललाई गुमाएको छ।

२८औं ओभरको अन्तिम बलमा केदार जाधवले बोल्ड गर्नुअघि इकवालले ८२ बल खेल्दै ७ चौका र एक छक्कासहित ७० रन बनाएका थिए। अहिले ताजा स्थितिमा बंगलादेशले ३० ओभरको समाप्तीमा ३ विकेट गुमाएर १६१ रन बनाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.