पहिलो ओभरमै भारतले विकेट लियो

भुवनेश्वरको पाँचौ बलमै सोमैया बोल्ड


भारतले पहिलो ओभरको ५ बलमै पहिलो सफलता पाएको छ। भुवनेश्वर कुमारले बंगलादेशका प्रारम्भिक बलर सोमैया सरकारलाई बोल्ड गरेका छन्। सोमैया भुवनेश्वरको दोस्रो बलमै प्ले डाउन भएका थिए।
बंगलादेशले १ रनको स्थितिमा पहिलो विकेट गुमाएको हो भुवनेश्वरको बललाई फ्रन्ट फुटमा खेल्न खोज्दा ब्याटमा लागेर बल स्टम्पमा लाग्न पुगेको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.