पाकिस्तानलाई पाँचौ विकेटको सफलता,


पाकिस्तानले पाँचौ विकेटको सफलता पाएको छ। जुनाइद खानले व्यक्तिगत पहिलो विकेट लिने क्रममा  बट्लरलाई आउट बनाएका हुन्।

मोर्गनको ठाउँमा आएका बट्लरले ७ बल खेल्दै ४ रन बनाएर आउट भए।

बटलरको विकेटपछि इङ्ल्यान्डले ३४.१ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै १४८ रनमा खेलिरहेको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.