पाकिस्तानलाई दोस्रो विकेटको सफलता


पाकिस्तानले दोस्रो विकेटको सफलता पाएको छ। हसन अलीले अर्का प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्ट्रोलाई ४३ रनमा क्याच आउट गराएका छन्। बेयरस्ट्रोको विकेट पछि इङ्ल्यान्डले १६ दशमलव ३ ओभरमा ८० रनमा २ विकेट गुमाएको छ। बेयरस्ट्रो र जोए रुट मिलेर दोस्रो विकेटका लागि ४६ रनको सझेदारी गरेका थिए।
उनको डिप स्क्वायर लेगमा मोहम्मद हाफिजले क्याच समातेका थिए

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.