पाकिस्तानले लियो पहिलो विकेट


इङ्ल्यान्डविरुद्ध पाकिस्तानले पहिलो विकेटको सफलता हात पारेको छ। अघिल्लो ओभरमा पाकिस्तानी बलर रुमान रईसबाट झन्डै आउट भएका एलेक्स हल्स अर्को ओभरमा उनकै बलमा आउट भएका छन्। उनले रईसको तेस्रो ओभरको पाँचौ बलमा बाबर आजमलाई क्याच थमाएका थिए। उनी १३ रनमा आउट भए।

इङ्ल्यान्डले ३४ रनमा १ विकेट गुमाएको हो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.