दक्षिण अफ्रिकाको चौथो विकेट गुम्यो, २३ ओभरमा ९० रन (भिडियो)


च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा एकदिवसीय क्रिकेटको नम्बर एक टोली दक्षिण अफ्रिका कमजोर आँकिएको पाकिस्तानसँग खराव सुरूआत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले १५ ओभर भित्र तीन वटा महत्वपूर्ण विकेट गुमाएको थियो। उसले २२ औं ओभरको पहिलो दोस्रो बलमा चौथो विकेट गुमाएको छ। चौथो विकेटका रूपमा अफ्रिकी टोलीले फाफ डु प्लेसिसलाई २६ रनमा गुमाएको छ। ४४ बल खेलेका उनले १ चौका प्रहार गरेका थिए। हासन अलीले उनको विकेट लिएका हुन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.