रुट ६४ रनमा बोल्ड भए


जोए रुट ६४ रन बनाएर आउट भएका छन्। न्युजिल्यान्डका कोरे एन्डर्सनको बलमा उनी बोल्ड भएका हुन्। उनले ६५ बलमा २ छक्का र ४ चौकाको सहयोगले अर्धसतक बनाएका थिए। उनी आउट भएपछि इङ्ल्यान्डले ३३ दशमलव ३ ओभरमा १ सय ३३ रनमा ४ विकेट गुमाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.