कप्तान मोर्गन १३ रनमा आउट (भिडियो)


इङ्ल्यान्डले १ सय ३४ रनको स्थितिमा आफ्नो कप्तान इयोन मोर्गनलाई गुमाएको छ। मोर्गन १२ बलमा १३ रन बनाउदै आउट भए। उनले २ चौका प्रहार गरेका थिए। उनी कोरे ए्न्डर्सनको बलमा विकेटकिपर रोञ्चीलाई क्याच थमाउँदै आउट भए। इङ्ल्यान्डले २४ दशमलव ३ ओभरमा ३ विकेट गुमाएको हो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.