पाकिस्तानलाई नयाँ लक्ष्य, ४१ ओभरमा २ सय ८९


पाकिस्तानले भारतविरुद्ध नयाँ चुनौती पाएको छ। तेस्रो पल्ट बर्षाबाट प्रभावित भएको खेलमा पाकिस्तानले ४१ ओभरमा अब २ सय ८९ रन बनाउनु पर्नेछ। पाकिस्तानले यसअघि ४८ ओभरमा ३ सय २४ रनको लक्ष्य पाएको थियो।

४ दशमलव ५ ओभरको खेल हुँदै गर्दा पानी परेपछि एडबस्टनमा पाकिस्तानले नयाँ लक्ष्य पाएको हो। पाकिस्तान हाल २२ रन बनाएर खेलिरहेको छ र उसको एउटा पनि विकेट झरेको छैन।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.