रोहितको एकदिवसीयमा ३० औं अर्धसतक पुरा (भिडियो)

IND vs PAK - CT17 - Match 4


रोहित शर्माले पाकिस्तानविरुद्ध अर्धसतक पुरा गरेका छन्। उनले सदाब खानको खराब बलमा छक्का प्रहार गर्दै एकदिवसीयमा आफ्नो ३० औं अर्धसतक पुरा गरेका हुन्। उनले मिडविकेट माथि छक्का प्रहार गरेर अर्धसतक पुरा गरे। उनले प्रहार गरेको छक्का भारतले यो खेलमा पाकिस्तानविरुद्ध हानेको पहिलो छक्का पनि हो। पाकिस्तानविरुद्ध १८ दशमलव ५ ओभरमा भारतले पहिलो छक्का प्रहार गरेको थियो।
रोहितले ७१ बलमा ६ चौका र १ छक्काको सहयोगले अर्धसतक पुरा गरेका हुन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.