श्रीलंकाविरुद्ध ढिलो सुरुवात गरेको दक्षिण अफ्रिकाले ३५ दशमलव ५ ओभरमा २ सय रन पुरा गरेको छ। हासिम अमला र फाफ डु प्लेसिसले दोस्रो विकेटका लागि गरेको १ सय ४५ रनको साझेदारीका कारण अफ्रिका सम्मानजनक योगफलतर्फ अग्रसर भएको हो।
अमला ८८ रन बनाएर खेलिरहेका छन्। डु प्लेसिस ७५ रनमा आउट भए।