श्रीलंकाली कप्तान म्याथ्युस बाहिर, दक्षिण अफ्रिका ब्याटिङ गर्दै


श्रीलंकाली कप्तान एञ्जेलो म्याथ्युसले चोटका कारण दक्षिण अफ्रिकाविरुद्धको पहिलो खेल गुमाएका छन्। उनको स्थानमा उपुल थरङ्गा श्रीलंकाली टोलीको कप्तानी गरिरहेका छन्। फिटनेशको समस्याबाट जुधिरहेका लासिथ मालिङ्गा टोलीमा समावेश भएका छन्।

श्रीलंकाले टस जितेर दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दिएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.