न्युजिल्यान्डका कप्तानले पनि पुरा गरे अर्धसतक

BIRMINGHAM, ENGLAND - JUNE 2 : Kane Williamson of New Zealand bats during the ICC Champions Trophy match between Australia and New Zealand at Edgbaston cricket ground on June 2, 2017 in Birmingham, England. (Photo by Philip Brown/Getty Images)


न्युजिल्यान्डका कप्तान केन विलियम्सनले पनि अस्ट्रेलियाविरुद्ध अर्धसतक पुरा गरेका छन्। उनले ६२ बलमा १ छक्का र ३ चौका प्रहार गर्दै आफ्नो अर्धसतक पुरा गरेका हुन्। विलियम्सन हाल रोस टेलरसँग तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरेर खेलिरहेका छन्। उनको एकदिवसीयमा यो ३० औं अर्धसतक हो।

न्युजिल्यान्ड २९ ओभरमा २ विकेट गुमाउदै १ सय ७८ रनको अवस्थामा छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.