मोर्गनको अर्धसतक


इङ्लिस कप्तान इयोन मोर्गनले च्याम्पियन्स ट्रफीअन्तर्गत बंगलादेशविरुद्ध अर्धसतक पुरा गरेका छन्। उनले मसराफे मोर्टाजाको बलमा चौका प्रहार गर्दै ४५ बलमा अर्धसतक पुरा गरेका हुन्।

मोर्गनको एकदिवसीयमा ३३ अर्धसतक हो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.