रूटले पनि पुर्‍याए बंगलादेशविरूद्ध अर्धसतक (भिडियो)


बंगलादेशविरूद्ध जवाफी ब्याटिङ थालेको इंलिस टोलीका जासोन रुटले पनि ५० रन पुरा गरेका छन्।

५० रन पुरा गर्ने क्रममा रुटले चार चौका प्रहार गरेका थिए। ३०६ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले अहिलेसम्म २२ ओभर खेल्दै १ विकेट गुमाएर १२६ रन बनाएको छ। हल्स ७२ रन बनाएर खेलिरहेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.