भारतले जडेजा र अश्विनको पनि विकेट गुमायो


भारतले २८ दशमलव १ ओभरमा ९ विकेट गुमाएको छ। हार्दिक पाण्ड्यालाई गुमाएको अर्को ओभरमै रवीन्द्र जडेजाले जुनिद खानको बलमा बाबर आजमलाई क्याच थमाएर १५ रनमा आउट भए। अर्को ओभरमा रवीचन्द्रन अश्विन हसन अलीको बलमा १ रन बनाउदै विकेटकिपर सरफराज अहमदलाई क्याच समाएर पवेलियन फर्किए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.