पहिलो पावर प्लेमा भारतको ६३ रन


भारतले १० ओभरको पहिलो पावर प्लेमा ६३ रन बनाएको छ। भारतका लागि रोहित शर्माले ५ चौकाको सहयोगले ३१ र शिखर धवनले २० बलमा ३२ रन बनाएका छन्। उनले ५ चौका र १ छक्का प्रहार गरेका छन्। बंगलादेशले जितका लागि भारतलाई २ सय ६५ रनको लक्ष्य दिएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.