५ ओभरमा भारतको ३१ रन


बंगलादेशले दिएको २ सय ६५ रनको चुनौती पछ्याउन आएको भारतले ५ ओभरमा कुनै विकेट नगुमाई ३१ रन बनाएको छ।

भारतका लागि प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले ११ र रोहित शर्माले २० रन बनाएका छन्। रोहितले ४ चौका र शिखरले २ चौका प्रहार गरेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.