भारतले टस जितेर बंगलादेशलाई ब्याटिङको निम्तो दियो

को को छन् प्लेइङ एघारमा


च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा भारतले टस जितेर बंगलादेशलाई ब्याटिङको निम्तो दिएको छ। भारतीय टिममा कप्तान विराट कोहलीलगायत रोहित शर्मा, शिखर धवन, युवराज सिंह, महेन्द्रसिंह धोनी, केदार जाधव, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, रवीचन्द्रन अश्विन, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह समावेश छन्।

यस्तै, बंगाली टोलीमा तमिम इक्बाल, सौमैया सरकार, सबिर रहमान, मुस्फिकर रहिम, सकिब अल हसन, महमदुल्लाह, मोसादेक होसेन, मसराफे मुर्तजा (कप्तान), रुबेल हुसेन, तस्किन अहमद र मुस्ताफिजुर रहमान छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.