इङ्लिस ब्याट्सम्यान हल्स भाग्यमानी!

ENG vs PAK - CT17 - Semi Final 1


इङ्ल्यान्डका प्रारम्भिक ब्याट्सम्यान एलेक्स हल्स भाग्यमानी सावित भएका छन्। पाकिस्तानी बलर रुमान रईसको दोस्रो ओभरमा उनी एलबिडब्लुको शिकार भएका थिए। उनलाई चौथो ओभरको अन्तिम बलमा ९ रनमा खेलिरहँदा रईसले आउट गरेका थिए। तर, इङ्ल्यान्डले रेफ्रिको एलबिडब्लुको निर्णयप्रति असन्तुष्टी जनाउदै रिभ्यू माग गरेको थियो। रिभ्यूमा बल लाइनमा पीच भएको नदेखिएपछि रेफ्रिले आफ्नो निर्णय फिर्ता लिएका थिए।
यतिबेला इङ्ल्यान्ड ४ ओभरमा २४ रनको अवस्थामा थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.