धवनको एकदिवसीयमा १९ औं अर्धसतक


शिखर धवनले एकदिवसीय क्रिकेटमा आफ्नो १९ औं अर्धसतक पुरा गरेका छन्। उनले श्रीलंकाविरूद्ध जारी च्याम्पियन्स ट्रफीमा लासिथ मालिङ्गाको २५औं ओभरको पहिलो बलमा चौका प्रहार गर्दै अर्धसतक पुरा गरेका हुन्।

धवनले ६९ बलमा ६ चौकाको सहयोगले अर्धसतक पुरा गरेका हुन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.