पाँच ओभरको समाप्तीमा भारत १७ रनमा खेल्दै


आइसिसी च्याम्पियनसिप अन्तर्गत समूह बीको आफ्नो दोस्रो खेलमा अहिले भारत र श्रीलंका खेलिरहेका छन्।

टस जितेर ओभलमा पहिले ब्याटिङ गरेको भारतले पाँच ओभरको समाप्तीमा बिना कुनै विकेट क्षती १७  रन बनाएका छ।

भारतका लागि रोहित शर्माले ६ रन र शिखर धवन ११ रन बनाएर खेलिरहेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.