लुक रोञ्ची पहिलो ओभरमै बोल्ड


इङ्ल्यान्डविरुद्ध ३ सय ११ रनको लक्ष्य पाएको न्युजिल्यान्डले पहिलो ओभरमै विकेट गुमाएको छ। जाक बलको पहिलो ओभरको चौथो बलमै लुक रोञ्ची बोल्ड भएका छन्। उनी रोञ्चीको पहिलो बलमै आउट भएका हुन्। न्युजिल्यान्डले लेग बाईको रुपमा एक रन जोडेको अवस्थामा पहिलो विकेट गुमाएको हो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.