इङ्ल्यान्ड ३३ओभरमा १ सय ८८ मा खेल्दै


न्युजिल्यान्डविरुद्ध इङ्ल्याण्डले ३० ओभरमा ३ विकेट गुमाउदै १ सय ६६ रन बनाएको छ। जोए रुटको अर्धसतकीय इनिङमा इङ्ल्यान्ड सम्मानजनक योगतर्फ अग्रसर भइरहेको छ। हाल रुट ६२ रन तथा बेन स्टोक्स १९ रनमा खेलिरहेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.