रुटको लगातार दोस्रो अर्धसतक


बंगलादेशविरुद्ध पहिलो खेलमा सतक बनाएका जोए रुटले न्युजिल्यान्डविरुद्ध च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा अर्धसतक पुरा गरेका छन्। उनले ५२ बलमा २ छक्का र ३ चौकाको सहयोगले अर्धसतक पुरा गरेका हुन्। रुटको एकदिवसीयमा २२ अर्धसतक हो।
उनको अर्धसतकसँगै २५ दशमलव २ ओभरमा ३ विकेटको क्षतिमा इङ्ल्यान्डले १ सय ३६ रन बनाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.