डेढ घण्टा हुँदा पनि खेल सुरु भएन

AUS vs BD - CT17 - Match 5


करिब डेढ घण्टाको समय बित्दा पनि अस्ट्रेलिया र बंगलादेशबीचको खेल सुरु हुन सकेको छैन्। ड्रिग्स पछि सुरु हुनु पर्ने खेल वर्षाका कारण डेढ घण्टा वितिसक्दा पनि सुरु भएको छैन्।

बंगलादेशले पहिलो इनिङमा बनाएको १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा १६ ओभरमा अस्ट्रेलियाले १ विकेटको क्षतिमा ८३ रन बनाइसकेको थियो। अस्ट्रेलियालाई जितका लागि ३४ ओभरमा सय रन आवश्यक रहेको बेला खेल पानीले बिथोलेको हो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.