बंगलादेशबाट च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा १ सय ८३ रनको लक्ष्य पाएको अस्ट्रेलिया एक पल्ट मात्र निर्धारित लक्ष्य पुरा गर्न सकेको थिएन्।
सन् १९९७ मा मेलबोर्न क्रिकेट मैदानमा भएको एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले बनाएको १ सय ८२ रनलाई अस्ट्रेलियाले पुरा गर्न सकेको थिएन्।