१३ ओभरपछि इङ्ल्यान्डले हान्यो छक्का (भिडियो)


इङ्ल्यान्डले १३ ओभर ३ बलको प्रतिक्षापछि छक्का प्रहार गरेको छ। कप्तान इयोन मोर्गनले शकिब अल हसनको ४० दशमलव २ ओभरमा छक्का प्रहार गरेका थिए।

यसअघि एलेक्स हल्सले २७ दशमलव ५ ओभरमा अन्तिम पल्ट छक्का प्रहार गरेका थिए। त्यसपछि बंगाली बलरले केही हदसम्म इङ्ल्यान्डलाई बाधेर राखेका थिए।

इङ्ल्यान्डलाई जितका लागि ५४ बलमा ६२ रन बाँकी छ। घरेलु टोलीको अझै ८ विकेट बाँकी छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.