पहिलो पावर प्लेमा पाकिस्तानको ५६ रन


पाकिस्तानले भारतविरुद्ध च्याम्पियन्स ट्रफीको १० ओभरको पहिलो पावर प्लेमा ५६ रन बनाएको छ। यसबीच भारतले पाकिस्तानको एक विकेट पनि झार्न सकेको छैन्। फाखर जमानले २ चौकाको सहयोगले २९ बलमा १६ र अजहर अलीले ३२ बलमा १ छक्का र ४ चौकाको सहयोगले २९ रन बनाएका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.