भुवनेश्वरको दोस्रो मेडन ओभर


भारतका प्रारम्भिक बलर भुवनेश्वर कुमारले पाकिस्तानविरुद्ध दोस्रो मेडन ओभर गरेका छन्। उनले नवौं ओभर फखर जमानलाई मेडन गरेका थिए। यसअघि उनले पहिलो ओभर अजहर अलीविरुद्ध मेडन गरेका थिए। पाकिस्तानले ९ ओभरमा बिना कुनै विकेट ४८ रन बनाएको छ। भुवनेश्वरले ५ ओभरमा २ मेडन राखेर १० रन मात्र खर्चेका छन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.