टस जितेर भारतले बोलायो पाकिस्तानलाई ब्याटिङमा


भारत र पाकिस्तानबीचको टस जितेर भारतले बलिङ गर्ने निर्णय गरेको छ। भारतको ब्याटिङ लाइन अप बलियो भएको हुनाले कप्तान विराट कोहलीले पाकिस्तानलाई ब्याटिङको निम्तो दिएको हो।

यसअघि समूह चरणको खेलमा भारतले पहिलो ब्याटिङ गरेर ३ सयभन्दा बढि रन बनाएको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.