भारतविरूद्ध बंगलादेशका  मुस्फिकर रहिमले पनि अर्धसतक पुरा गरे


च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा भारतबिरूद्ध बंगलादेशका मुस्फिकर रहिमले पनि अर्धसतक पुरा गरेका छन्।

बंगलादेशका लागि  रहिमले ६१ बलमा ४ चौका प्रहार गर्दै आफ्नो २६ औं अर्धसतक पुरा गरेका हुन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.