श्रीलंकाविरूद्ध भारतले १०० रन पुरा गर्‍यो


आइसिसी च्याम्पियनसिप अन्तर्गत समूह बीको आफ्नो दोस्रो खेलमा भारतले श्रीलंकाविरूद्ध  सय रन पुरा गरेको छ। २० औं ओभरको दोस्रो बलमा भारतले १०० रन बनाएको हो।

भारतका लागि रोहित शर्माले अर्धसतकीय पारी खेल्दै भारतका लागि पहिलो छक्का प्रहार गरेपछि भारतको सय रन पुरा भएको हो।

भारतको सय रन पुग्दा शर्माले ५१ र धवनले ४२ रन बनाएका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.