भारतको पहिलो छक्का

IND vs SL - CT17 - Match 8


आइसिसी च्याम्पियनसिप अन्तर्गत समूह बीको आफ्नो दोस्रो खेलमा अहिले भारतले श्रीलंकाविरूद्ध पहिलो छक्का प्रहार गरेको छ।
लन्डनको ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि पहिलो छक्का रोहित शर्माले प्रहार गरे। २०औं ओभरको दोस्रो बलमा उनले थिसारा परेरको बलमा छक्का प्रहार गरेका हुन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.