१२ दशमलव १ ओभरमा दक्षिण अफ्रिकाको पहिलो विकेट झर्यो


श्रीलंकाले १२ दशमलव १ ओभरमा पहिलो सफलता पाएको छ। नुवान प्रदीपले २३ रनमा क्वान्टन डि कोकलाई क्याच आउट गराएका छन्। नुवानको अफस्टम्प बाहिरको बललाई छुएका डि कोकले विकेट पछाडि क्याच थमाएका थिए।

दक्षिण अफ्रिकाले ४४ रनमा पहिलो विकेट गुमाएको हो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.