दक्षिण अफ्रिकाले ६ ओभरपछि पहिलो बाउन्ड्री भेटाएको छ। श्रीलंकाविरुद्ध जारी च्याम्पियन्स ट्रफीको खेलमा पहिलो ब्याटिङ गरिरहेको अफ्रिकाका लागि क्वान्टन डि कोकले लासिथ मालिङगाको ६ ओभर पहिलो बलमा चौका प्रहार गरेका थिए।
दक्षिण अफ्रिकाले ११ ओभरको खेल समाप्त हुँदा बिना कुनै विकेट गुमाएर ३९ रन बनाएको छ।