श्रीलंकालाई अर्को ठूलो झट्का लागेको छ। उसले ८९ रन बनाएर खेलिरहेका कुसल मेन्डिसलाई रन आउटको रुपमा गुमाएको छ। श्रीलंकाले ३२ दशमलव ४ ओभरमा १ सय ९६ रनमा तेस्रो विकेट गुमाएको हो। भुवनेश्वरले आफैले गरेको बलमा आफैले सिधा थ्रोमा मेन्डिसलाई आउट गरेका थिए।