अहमद सेहजाद भुवनेश्वरको एलबिडब्लुको धरापमा, पाकिस्तान ४७ मा १


पाकिस्तानले अहमद सेहजादको रुपमा पहिलो विकेट गुमाएको छ। १२ रन बनाएर खेलिरहेको सेहजाद भुवनेश्वर कुमारको बलमा एलबिडब्लुको धरापमा परे। पाकिस्तानले ८ दशमलव ५ ओभरमा ४७ रनमा पहिलो विकेट गुमाएको हो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.