श्रीलंकाको दोस्रो विकेट गुम्यो, भिडियोसहित

SL vs SA - CT17 - Match 3


दक्षिण अफ्रिकाको ३ सय रनको लक्ष्य पछ्याएको श्रीलंकाले दोस्रो विकेट गुमाएको छ। ११औ ओभरको पाचौ बलमा श्रीलंकाका कुशल मेन्डिस व्यक्तिगत ११ रनको स्कोरमा आउट भए।

मोरिसको बलमा उनी एबिडिभिलियर्सको बलमा क्याच आउट भए। १० बल खेलेका उनले २ चौका प्रहार गरेका थिए।

यसअघि श्रीलंकाले आठौं ओभरको दोस्रो बलमा आफ्नो पहिलो विकेट गुमाएको थियो। पहिलो विकेटका रूपमा निरोशन डिकवाला ४१ रन बनाएर आउट भए। उनी मोर्केलको बलमा पार्निएलबाट समातिए।

अहिले ताजा स्थितिमा श्रीलंका १३ औभर खेल्दै २ विकेट गुमाएर ९२ रनमा खेलिरहेको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.