इङ्ल्याण्डले दोस्रो ओभरमै विकेट गुमायो


बंगलादेशले दिएको ३०७ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंल्याण्डले दोस्रो ओभरमै झड्का बेहोरेको छ।

इंल्याण्डका जोशन रोय ८ बल खेलेर १ रनमा आउट भए। बंगाली बलर मोर्ताजाको बलमा मुस्ताफिजुर रहमानले क्याच गरेका हुन्।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.