रहिम २४ रन बनाउदै आउट


बंगलादेशले शबिर रहिमलाई पनि सस्तोमा गुमाएको छ। ४९ दशमलव १ ओभरमा उनी प्लुङ्केटको बलिङमा १५ बलमा २४ रन बनाउदै क्याच आउट भए। उनले ३ चौका प्रहार गरेका थिए। उनी आउट हुँदा बंगलादेशले ४९ ओभरमा ३ सय रन बनाइसकेको थियो।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.