मार्क उडले लिए हावामा डाइभ लगाएर क्याच


मार्क उडले बंगलादेशविरुद्ध उत्कृष्ट क्याच गरेका छन्। उनले सोमैया सरकार आउट भएपछि ब्याटिङ गर्न आएका इम्रुल कायासको क्याच समातेका थिए। १९ रन बनाएर खेलिरहेका कायासले लियाम प्लुङ्केटको बलमा डाइभ लगाएर क्याच समातेका थिए।

कायास आउट भएपछि १९ दशमलव २ ओभरमा बंगलादेशले ९५ रनमा २ विकेट गुमाएको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.