धोनी र युवराज पनि आउट, भारतको ५५ रनमा ५ विकेट गुम्यो (भिडियो)


पाकिस्तानले दिएको ३३९ रनको बिशाल लक्ष्य पछ्याएको भारतले खराब प्रदर्शन गरेको छ। ५५ रन पुगेको अवस्थामा भारतले आफ्ना महत्वपूर्ण ५ विकेट गुमाइसकेको छ।
भातका लागि युवराज सिंह २२ रन बनाएर आउट भए भने महेन्द्र सिह धोनी ४ रनमा पवेलियन फर्किए।

यो सँगै १६ ओभरको समाप्तीमा भारत ५ विकेट गुमाएर ६७ रनमा खेलिरहेको छ।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.