पाकिस्तानलाई तेस्रो विकेटको सफलता, रुट अर्धसतक पुर्‍याउन ४ रनले चुके (भिडियो)

ENG vs PAK - CT17 - Semi Final 1


पाकिस्तानले तेस्रो विकेटको सफलता पाएको छ। साहिब खानले जोय रुटलाई  ४६ रनमा सर्फराज अहमदबाट  क्याच आउट गराएका छन्। रूटको विकेट पछि इङ्ल्यान्डले २७ दशमलव ३ ओभरमा १२८ रनमा ३ विकेट गुमाएको छ।

जोए रूट र मोर्गन मिलेर तेस्रो विकेटका लागि ४८ रनको सझेदारी गरेका थिए।

५६ बल खेलेका रूट २ चौकासहित ४६ रन बनाएर अर्धसतक बनाउन ४ रनले चुकेका थिए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.