श्रीलंकाको पहिलो विकेट गुम्यो, भुवनेश्वरले लिए विकेट


भारतले दिएको ३२२ रनको ठूलो लक्ष्य पछ्याएको श्रीलंकाले आफ्नो पहिलो विकेट सस्तैमा गुमाएको छ। श्रीलंकाका निरोशन दिकवाल ७ रन बनाउँदै आउट भए। भारतका लागि भुवनेश्वरले पाँचौ ओभरको चौथो बलमा जडेजाको हातबाट क्याच आउट गराए।

Comments

© 2017 Setopati Sanchar Pvt. Ltd.